Monday, April 27, 2026

मकवानपुर प्रहरी द्वारा १५७ केजी गाँजासहित चालक पक्राउ:-

ताजा / भरखरै प्राप्त

त्रिभुवन राजपथ हुँदै पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ख ३२१९ नं. को भाडाको कन्टेनरलाई भीमफेदी गाउँपालिका–२ भैँसे चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्दा कन्टेनरबाट १५७ किलो १२० ग्राम गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैँसेबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार बिहान कन्टेनर रोकेर खानतलासी गर्दा १२ वटा प्लाष्टिकको पोकामा प्याक गरेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी)एवं प्रवक्ता श्यामु अर्यालले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles