Monday, April 27, 2026

सशस्त्र प्रहरीको महानिरीक्षकपदमा नारायणदत्त पौडेल नियुक्त:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीको महानिरीक्षक आइजीपीपदमा नारायणदत्त पौडेल नियुक्त भएका छन् ।

१३ औं आईजीपी बने पाैडल।मन्त्रिपरिषद्को आजको बैठकका मुख्य निर्णयहरू:सशस्त्र प्रहरी बल नेपाल को महानिरीक्षक आईजीपी पदमा एआईजी नारायणदत्त पौडेल नियुक्त भएका छन् । सशस्त्र प्रहरी प्रमुखमा १३ औं आईजीपीपदमा नारायण पाैडेलको बढुवा भएको छन् ।सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न पाउने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र यस सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्नेभन्सार नियमावली २०८३’ लाई स्वीकृत गर्ने।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles