Thursday, October 9, 2025

सीआईबी प्रमुखमा एआईजी डा.मनोज केसीको सरुवा:-

ताजा / भरखरै प्राप्त

भुटानीशरणर्थी प्रकरणमा हटाइएका डाक्टर मनोज केसीलाई पुनः सीआईबी प्रमुखमा सरुवा भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका प्रहरी अधिकारी मनोज केसीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मेवारी दिएको छ । आज
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई सीआईबी प्रमुखका रुपमा सरुवा गर्ने निर्णय भएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles