Saturday, April 25, 2026

पहिरोको कारण जाममा परेका सवारीसाधन र यात्रुहरु:-

ताजा / भरखरै प्राप्त

धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका-१० जवाङखोलास्थित सडकमा सोमबार राति पहिरो झरेपछि रोकिएका यात्रु र सवारीसाधन । सो पहिरो पन्छाएर बाटो खुलाएपछि अहिले यात्रुहरु गन्तव्यतर्फ गहिरहेका छन् । तस्बिरः शंकर श्रेष्ठ/रासस

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles