
Real Hero: उहाँ हुनुहुन्छ देशकै उत्कृष्ट प्रहरी,जो दिन-रात पहिरो गइरहने मुङलिङ-तुइन खोला क्षेत्रमा खटिएर जनताको सेवा गरिरहनु भएको छन् ।
इन्स्पेक्टर प्रतीक सिंह मुङलिङ-तुइन खोला क्षेत्रमा खटिएर ट्राफिक व्यवस्थापन गरिरहनु भएको छ ।
उहाँ माइक समाएर सवारीसाधनलाई आवतजावतका लागि जानकारी दिने मात्र नभई उहाँ उद्धार र सहयोगमा पनि उत्रने गर्नु हुन्छ ।