Thursday, October 9, 2025

काठमाडौं महानगरपालिका–१४, कोहिनुर हाउजिङ्ग नजिकै खोलाले सडक कटान गरी छेउका घरहरूमा क्षति हुने जोखिम रोकथाम गर्न महानगर प्रहरी बल खटिएको छ।

ताजा / भरखरै प्राप्त

कनै आपतकालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरूः
१६६००१०५५११
०१५९०१७६४
०१५९०१७६३ (महानगर प्रहरी)
सुरक्षित रहौं, सतर्क रहौं।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles