Thursday, October 9, 2025

हिजो परेको अविरल वर्षापछि, आज सिकटा नदिमा आएको भिषण बाढिको कारण छिपहरमाई गाउँपालिका वडा नम्बर पाँचको मेन नाका भिस्वा र सिकटा दस गजाको छेउमा रहेको अस्थायी सशस्त्र प्रहरीका पोस्ट हरु डुबानमा परेको छ, र सिकटाबाट भिस्वा निस्किने मुख्य सडकको दृश्य ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles