





पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भिस्वामा बाढीका पानी गाउँमा पसेको छ ।पानीका कारण भिस्वा गाउँका बस्तीहरु डुबानमा परेका छन् ।
जनता को घर दैलो मा पानी पसेकाले सशस्त्र प्रहरी बिओपी भिस्वा र बन्जारी सिमा सुरक्षा शस्त्र प्रहरी निरिक्षकज्युको टोलीले जनता को उद्दार गर्दै गरेको तस्बिरहरू ।