Tuesday, April 21, 2026

अख्तियरमा दर्ता भयो प्रमुख आयुक्तको राजीनामा मागिएको निवेदन:-

ताजा / भरखरै प्राप्त

प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तहरूको तत्काल राजीनामा माग गर्दै आज मंगलबार टंगालस्थित अख्तियार कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। आयुक्तहरूको नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठाउँदै अलायन्सले खुला आवेदनमार्फत नयाँ प्रमुख आयुक्त नियुक्त गर्नुपर्ने माग पनि गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles