Sunday, April 26, 2026

सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिद्वारा सुन,चाँदी बरामद

ताजा / भरखरै प्राप्त


मिति २०८२।०६।२७ गते जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. ८ माईस्थान स्थित अभिषेक सर्राफको घरमा अबैध रुपमा भन्सार छलि सुन ल्याई गोदाम गरि राखेको भन्ने बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा पर्सा र राजस्व अनुसन्धान कार्यालय बाराको संयुक्त टोलिद्वारा उक्त सुन,चाँदी नियन्त्रणमा लिई सुन चाँदी ब्यबसायि संघ पर्सामा लगि मापन गर्दा सुन २२५४.८६ ग्राम,चाँदी १०३५४.०७ ग्राम,सुन जस्तो देखिने ५५९.१० ग्राम, चाँदी जस्तो देखिने ५५० ग्राम र नगद नेपाली रु.१,०९,०००।- भा.रु.४१,०६०।- बराबरको रकम सहित बरामद गरि आवश्यक कारवाही तथा अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया,बारामा लगिएको छ। सुचना अधिकारीसुरज कार्कीसशस्त्र प्रहरी नायव उपरिक्षक

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles