Saturday, April 25, 2026

आजबिहीबारदेखि शनिबार सम्म भारी वर्षको सम्भावना:-

ताजा / भरखरै प्राप्त

आज बिहीबारदेखि पर्सि शनिबार बिहानसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थानमा भारी हिमपात र कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण रहेकोले सर्तकता अपनाउन अनुरोध गर्दछाैँ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles