Saturday, April 25, 2026

सेनाको उपरथीमा विष्णुकुमार खड्का बढुवा:-

ताजा / भरखरै प्राप्त

नेपाली सेनाका सहायक रथी विष्णुकुमार खड्का उपरथीमा बढुवा भएका छन् ।
विपद् व्यवस्थापन निर्देशनालयमा कार्यरत खड्काको बढुवासँगै जिम्मेवारी पनि हेरफेर हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles