Tuesday, February 3, 2026

पर्साका बिरगंजमा १० वर्षिय बालक आर्यन चाैघरीद्वारा आत्महत्या:-

ताजा / भरखरै प्राप्त

पर्साका बिरगंज महानगरपालिका श्रीपुर – ११ मा १० वर्षिय बालक आर्यन चाैधरीले गरे आत्महत्या । पर्साका बिरगंजमा डेरामा बस्दै आएका १० वर्षीय आर्यन पन्जियार श्रीपुरस्थित आफ्नै कोठामा फ्यानमा गम्छा बाँधेर मृत फेला परेका छन् । पर्सा जिल्लाका पटेर्वा सुगौली – ४ घर भएका हुन् ।
मृतक बालकका बुवा दिपा पन्जियार थारु रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भई रहेको पर्सा प्रहरीले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles