Monday, April 27, 2026

३४ वर्षिय चिकित्सक डा. विलोक मिश्रको निधन:-

ताजा / भरखरै प्राप्त

चिकित्सक डा. विलोक मिश्रको निधन भएको छ । ३४ वर्षिय डा. मिश्र सोमवार राती जनकपुरधाम ४ सरस्वती नगर स्थित आफनो निवासमा नुहाइरहेको बेला बाथरुममा लडेका थिए ।
टाउकोमा चोट लागेका मिश्रको जनकपुरधाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलवार काठमाडौ लगिएको थियो । काठमाडौको नर्भिकमा उपचार गराइरहेको बेला निधन भएको छ ।
केहीदिन अघि मात्रै जनकपुरधामको बसहिआ रोडमा सञ्चालनमा आएको सुविधा सम्पन्न अस्पताल सोनासती होस्पिटलका संचालक अनिल मिश्राक कान्छो छोरा रहेका डा. मिश्रा सोही अस्पतालमा कार्यरत रहेका थिए ।
नव जनप्रहारबाट सभार ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles