



मौलाना शौकत मदनीको अध्यक्षतामा ५१ सदस्यीय समिति सर्वसम्मतिले गठन गरिएको हो।
समितिको उपाध्यक्षमा मौलाना कारी सहाबुद्दिन, महासचिवमा मौलाना खैरुद्दिन र कोषाध्यक्षमा मौलाना साबिर साहब चयन भएका छन्। अधिवेशनमा केन्द्रीय महासचिव मौलाना सलाउद्दिन मदनी लगायत केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।


