Tuesday, February 3, 2026

बारा जिल्लाको पथलैया–निजगढ सडक खण्डमा जङ्गली हात्तीको आतंक:-

ताजा / भरखरै प्राप्त

पथलैयादेखी निजगढबीचको जङ्गल क्षेत्रमा दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारीसाधनहरूमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने करिब आधा दर्जन सवारीसाधन क्षतिग्रस्त भएका छन्। हात्तीको आक्रमणपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ र सडकमा आवागमन अवरुद्ध भएको छ। घटनास्थलमा सुरक्षाकर्मी र वन सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ भने स्थानीयवासीहरूमा त्रासको माहोल बनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles