Tuesday, February 3, 2026

नेपाल प्रहरीका बढुवामा-अर्का कार्कीनै एआईजी हुने पालो:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीको ३३ औं महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएसँगै अतिरिक्त महानिरीक्षक (एआईजी) दर्जाको एक दरबन्दी रिक्त भएको जनाइएको छ ।

एकजना कार्कीको बढुवा नियुक्तिपछि रिक्त हुने दरबन्दीका निम्ति अर्का कार्की नै बढुवा वरीयतामा अगाडि रहेका छन् ।

नेपाल प्रहरीका डीआईजीमध्ये कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका ईश्वर कार्की पहिलो नम्बरमा रहेको स्रोतले बताउँछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles