Tuesday, February 3, 2026

पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका भरिमा सुरक्षाकर्मीहरुको सहयोगमा तस्करी भयो भनेर छिपहरमाईका युवाहरुले विरोध गरेका छन् ।

ताजा / भरखरै प्राप्त


छिपहरमाई गाउँपालिकाको कार्यालयदेखि भिस्वाको सगीरबाबु चौक हुँदै सीमा नाकासम्म विरोध र्याली निकालेका छन् । उनीहरूले भिस्वाको राजीन्द्र मिठाइँ पसल अगाडी सगीरबाबु चौकमा टायर बालेर प्रदर्शन समेत गरेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles