नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरे। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित भएका थिए ।
नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीज्यूसँग बिदाइ भेट गरेका छन् ।


