Sunday, November 23, 2025

ट्राफिक प्रहरी बाराको साप्ताहिक निरीक्षण कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२।०७।३० गते, बारा जिल्लाको पथलैया ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) वकिल सिंहले यस कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानाहरुको व्यक्तिगत, व्यारेक, मेश तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles