Thursday, November 20, 2025

दुखद खटनामा ४२ जनाको मृत्यु: इन्ना लिल्लाहे व इन्ना ऐ लै हे राजीउन:-

ताजा / भरखरै प्राप्त

मक्काबाट मदीना जाँदै गरेका भारतीय मुस्लिम तीर्थयात्री लिएर गुडिरहेको बस एक डिजेल ट्याङ्करसँग ठोक्किँदा भयानक दुर्घटना भएको जनाइएको छ । सञ्चार माध्यमका अनुसार दुर्घटनामा ४२ जनाको दुखद मृत्यु भएको छ भने धेरै यात्रु घाइते पनि भएका छन् ।

انا لله وانا اليه راجعون

यो घटना उमरा हज स्थान का लागि पवित्र स्थलहरूको यात्रा गरिरहेका तीर्थयात्रीहरूका लागि ठूलो पीडाको क्षण बनेको छ । स्थानीय प्रशासनले घटनाको विस्तृत छानबिन सुरू गरेको जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles