Sunday, May 3, 2026

पर्सा जिल्लाका बिरगंजको प्रतिमा चाैकमा सेना परिचालन:-

ताजा / भरखरै प्राप्त

बारा जिल्लाको–सिमरा क्षेत्रमा देखिएको जस्तै गतिविधि आउन सक्ने आकलन गर्दै सुरक्षातर्फ कडाइ गरिएको छ।
सावधानीपूर्वक निगरानीका लागि नेपाल सेनाको टोलिलाई पहिलेदेखि नै सडकमा परिचालन गरिएको छ। अहिले प्रतिमा चौकसहित शहरका प्रमुख सडक तथा चौक–चोकमा सेना खटिइरहेको छ ।तस्बिर समाजिक संजाल

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles