Thursday, November 20, 2025

आगामी निर्वाचनमा नेपाली सेना परिचालन हुने:-

ताजा / भरखरै प्राप्त

देशको आगामी निर्वाचनमा नेपाली सेना परिचालन हुने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय भएको छ ।

आगामी निर्वाचनमा सेना परिचालन हुने, राष्ट्रिय सुरक्षा परिषद्को आजको बैठकले आगामी फागुन २१ गते, हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाको परिचालन गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय भएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles