Tuesday, May 5, 2026

सशस्त्र प्रहरी बल पर्साद्धारा लागु औषध गाँजासहितको मोटरसाइकल बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल,नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म सुवर्णपुरबाट खटिएको सशस्त्र प्रहरीको टोलिले जिल्ला पर्सा, ठोरी गापा-४ मालिबस्तिबाट नेपालबाट भारततर्फ जाँदै गरेको प्र.०२.००१ प ५२०२ र BR 22 AK 2944 नं.को मोटरसाइकल लाई चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक मोटरसाइकल छाडी भागिगएको हुँदा उक्त मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको ट्याङ्की भित्र लुकाई छिपाई राखिएको अं.९ के.जी. अवैध लागु औषध गाँजा फेला परेको हुँदा मोटरसाइकल र १ थान मोबाईल (एन्ड्रोईड) सहित गाँजा बरामद गरी सम्बन्धित निकायमा बुझाउने तयारी भईरहेको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)
विश्वराज योन्जन
सशस्त्र प्रहरी वल,नेपाल नं.१३ गण हे.क्वा.पर्सा, बिरगंजले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles