Saturday, May 16, 2026

आईजीपी दान दानबहादुर कार्कीज्यू चिया पिउँदै युवाहरूसँग:-

ताजा / भरखरै प्राप्त

काठमाडौंको नयाँ बानेश्वर स्थिति चियादानीमा नेपाल प्रहरीका प्रहरि प्रमुख प्रहरी महानिरिक्षक (आईजीपी) दान बहादुर कार्की आकश्मिक सर्वसाधारण युवाहरु सङ्ग भेट्घाट तथा सामान्य चौतारीमा बस्दै चिया पिउँदै युवाहरूसँग भलाकुसारी गर्नुहुँदै ।

आईजीपी कार्कीले चिया पिउदैं युवाहरुले स्वदेशमै व्यावसाय तथा रोजगारी प्रदान गर्नु उदाहरणीय भएको भन्दै खुसि व्यक्त पनि गर्नु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles