





जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंहले कार्यालय तथा मातहत जि.ट्रा.प्र.का.बारामा कार्यरत प्रहरी अधिकृत तथा जवानाहरुको व्यक्तिगत र यस कार्यालयको व्यारेक, मेश तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नु भएका छन् ।


