Saturday, May 16, 2026

प्रधानमन्त्रीको प्रष्टीकरणकुनै धर्म वा समुदायलाई होच्याउने नियत होइन:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री सुशीला कार्कीले कुनै धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नरहेको बताएकी छन्।लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा आफूले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएपछि उनले प्रष्टीकरण दिँदै सबै धर्मप्रति उत्तिकै सम्मान रहेको बताएकी छन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, र छैन’ प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान रहेको छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles