Tuesday, December 2, 2025

प्रदेश प्रहरी प्रमुखद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन:-

ताजा / भरखरै प्राप्त

प्रदेश प्रहरी प्रमुख (डीआईजी)चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ ।
निर्देशनको क्रममा वाहाँले जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles