Wednesday, December 3, 2025

पर्साका बीरगंज महानगरमा भारतीय नम्बरको स्कर्पियो दुर्घटना:-

ताजा / भरखरै प्राप्त

पर्सा जिल्लाको बीरगंज घण्टाघर नजिक गए राति भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी दुर्घटनामा परेको जनाइएको छ । अचानक नियन्त्रण गुमेर सडककिनारमा ठोक्किएको बताइएको उक्त गाडीमा सवार सबै जना सकुशल रहेका छन्। उनीहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको पर्सा प्रहरीले जानकारी दिएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles