Tuesday, May 19, 2026

गुुडविल सोसाइटीद्वार गरिब विपन्न परिवारलाई रासन वितरण:-

ताजा / भरखरै प्राप्त

वीरगञ्ज, १८ मंसिर । मानव सेवामा समर्पित गुडविल सोसाईटी अति आवश्यक बिपन्न परिवारलाई एक महिना पुग्ने गरि चामल, दाल, आलु, प्याज, सोयाबिन, खाने तेल, लगायतको समान सहयोग गरेको गुविल सोसाइटीले जनाएको छ ।

गुडविल सोसाईटी मानव सेवामा समर्पित समाजिक संस्थाले, गरिब बिपन्न विपन्न परिवारलाई खाने चामल, लगायतका रासन वितरण गरेको छ ।


सहयोग ग्रहण गर्ने परिवारले गुडविल सोसाइटीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगले विपन्न वर्गलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

गुडविल सोसाइटीले निरन्तर रूपमा मानव सेवा तथा सामाजिक कल्याणका अभियानहरू सञ्चालन गर्दै आएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles