Tuesday, May 19, 2026

राैतहटको चन्द्रपुरमा सवारी दुर्गघटना स्थानीयद्वारा टायर बालेर चक्काजाम:-

ताजा / भरखरै प्राप्त

राैतहट जिल्लाको चन्द्रपुमा सवारी दुर्घटना भएको छ ।
सवारी दुर्घटनामा परेर मृत्युु भएको बिषयलाई लिएर चन्द्रपुरमा स्थानीयद्वारा टायर बालेर चक्काजाम, र ढुंगा हानाहान भएको छ, भने प्रहरीद्वारा लाठीचार्ज पनि गरिएको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles