





मधेश प्रदेश खवर
धादिङ जिल्लामा एक जना भारतीय पर्यटकमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ ।भिडियोमा भारतीय नागरिक एक रेस्टुरेन्टमा चिया पिउँदै आफैँ भिडियो बनाइरहेको देखिन्छ ।
सोही क्रममा विवाद बढेपछि रक्सी सेवन गरेको जस्तो, एक जना ब्याक्तीलाई देखिन्छ। भिडियोमा उनले भनेका छन्” तीर्थयात्रा गरेर आउदै छु, म पशुपतिनाथको दर्शन गरेर आउदैछु तर यीनले मलाई पिटिरहेका छन । मैले यसरी नेपालमा माया पाइरहेको छु, भनेको छन् । घटनापछि नेपालभित्रै सामाजिक संजालमा पर्यटकको अनादर भएको भन्दै कुटपिट गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग भईरहेको जनाइएको छ ।
धादिङ जिल्लाको गल्छि भल्टारमा पैदल मार्गबाट यात्रा गरेका एक भारतिय नागरिकलाई दुर्ववहार र कुटपिट भएको घटना समाजिक संजालमा देखिएको छ ।
यी युवाले जाडको तालमा शर्मनाक हर्कत गरेको छ, भारतिय नागरिकलाई राम धुलाई गरेको छ, हाम्रो देशकै बेईज्त गर्ने जडेया माथि कारबाही हुनुपर्छ । धादिङमा भारतीय पर्यटकमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको देखिन्छ । भिडियोमा भारतीय नागरिक एक रेस्टुरेन्टमा चिया पिउँदै आफैँ भिडियो बनाइरहेको देखिन्छ ।
सोही क्रममा सामान्य गलतफहमीका कारण विवाद बढेपछि एक युवकले उनको फोन तान्ने र धकेल्दै अभद्र व्यवहार गर्ने दृश्य कैद भिडियोमा भएको छ ।
घटनापछि स्थानीयहरूले पनि भिडियोमाध्यमबाट उक्त व्यवहारको विरोध जनाउँदै पर्यटकमैत्री वातावरण बिग्रिने चिन्ता व्यक्त गरेका छन् ।
भारतिय पर्यटकमाथि हातपात गर्ने ब्यक्तिलाई भारतिय पर्यटक कार्वाहीको माग गरेको जनाइएको छ ।


