
सर्लाहीको हरिवनमा एम्बुलेन्सबाट ५१ किलो लागु औषध गाँजा प्रहरीले बरामद गरेको सर्लाही प्रहरीले जनाएको छ ।
सर्लाही जिल्लामा रेडक्रसको एम्बुलेन्सको गाडीबाट ठूलो परिमाणमा गाँजा ५१ किलो गाँजा बरामद भएको र गाडी चालक पनि पक्राउ गरेको सर्लाहीका प्रहरीले जनाएको छ ।


