Sunday, April 26, 2026

तनहुँ को सुन्तला बिक्रीका लागि बजारतर्फ लगिँदै 🍊 :-

ताजा / भरखरै प्राप्त

तनहुँ जिल्लाको, बन्दीपुर गाउँपालिका–४, रिपमा टिपिएको सुन्तला बजारमा बेच्नका लागि सिलथोकस्थित सडकमा बोकेर ल्याउँदै स्थानीय कामदारज्यूहरू।

सुन्तला बगैँचाबाट सडकसम्म ल्याउँदा दैनिक रू १५०० देखि रू २००० सम्म आम्दानी गर्ने गरेको बताईएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles