Saturday, April 25, 2026

चितवन राष्ट्रिय निकुञ्जबाट खगेन्द्र प्रसाद र रुद्रकलि दुई हात्तीको बिदाइ:-

ताजा / भरखरै प्राप्त

खगेन्द्र प्रसाद र रूद्रकली हात्तीको बिदाइ समोरोह
नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरेका खगेन्द्रप्रसाद र रूद्रकली नामका दुई हात्तीको सोमबार उनीहरूको बसोबासस्थलबाट गरिएको बिदाइ समारोहको तस्बिर । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई एक समारोहबीच उनीहरूको बसोबासस्थलबाट बिदाइ गरिएको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका खगेन्द्र प्रसाद हात्ती र रूद्रकली नामका दुई हात्तीलाई बिदाइ गरेर चार्टर हवाई जहाजमा कतार देशमा लगिने भएको जनाइएको छ ।

नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई आज चितवनबाट बिदाइ गरिएको बताएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles