Monday, February 2, 2026

बरिस्ठ सईको दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग नक्साल, काठमाण्डौँ कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी नायब निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायब निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी बरिष्ठ नायव निरीक्षक मदन बहादुर सिंहलाई जि.प्र.का. डडेल्धुराका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भई बधाई तथा शुभकामना व्यक्त गर्दै पदोन्नतिसँगै भोलिका दिनमा अझ जिम्मेवारी भएर व्यवसायिक, इमान्दारिता तथा थप क्रियासिल भई पदीय जवाफदेहिताको लागी राज्य, संगठन र जनता प्रति अनुग्रहित हुदै कुशलतापूर्वक कार्यसम्पादन गर्न समेत निर्देशन दिनु भएकोछन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles