Tuesday, February 3, 2026

प्रहरीको पोसाक गुणस्तरीय नरहेको प्रहरीको गुनासो:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी पोसाक गुणस्तरमा नरहेको नेपाल प्रहरीको सधैँ सम-स्या कपडा, जुत्तालगायत सामान सधैँ कमसल खरिद हुने गरेको गुनासो प्रहरीमा छ । ड्रेस केही महिनामै खुइ-लिने तथा जुत्ता ५–६ महिनामै फा-ट्ने गरेका छन् । १० जना प्रहरीलाई उभ्या’यो भने १० थरी देखिन्छ, त्यहीँबाट प्रहरीको पोसाक खरिदमा हुने अनि-यमितता र गुणस्तर प्रस्ट हुन्छ ।

ठेक्कामा हुने चल खेलकै कारण यसरी कम-सल सामान खरिद हुने सजिलै अनुमान गर्न सकिन्छ । गुणस्तर कायम राख्न सामानको नमुना परीक्षण गरिन्छ । तर, परीक्षण गर्दा एउटा र सामान दिँदा अर्काे गुणस्तरको दिने गरिएको स्रोत बताउँछ । यसकारण प्रहरीको खरिद हरेक वर्ष विवा-दमा पर्ने गरेको छ ।

गुणस्तर परीक्षणमा निष्पक्षता नहुँदा पनि प्रहरीले गुणस्तरीय कपडा तथा जुत्ता लगाउन पाइरहेका छैनन् ।
यसमा सम्बन्धित निकाय र अहिलेका प्रहरी नेतृत्वको ध्यान जाओस ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles