Sunday, May 31, 2026

सशस्त्रका ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल का ६ सय १३ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा भएका छन् ।
बढुवा भएका सबै जनाको आइतबार नै पदस्थापन गरिएको हो।
मानवस्रोत विभागका अनुसार उनीहरूले बढुवा भएको पुस २० गतेबाट नियमानुसार तलवभत्ता तथा रासन पाउने छन् ।
पुष १३ गते बसेको बढुवा समितिको बैठकले ६ सय १३ जना हवल्दारलाई वरिष्ठ हवल्दारमा बढुवाका लागि सिफारिस गरेको जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles