२५ औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा कम्बल वितरण गरिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
सशस्त्र प्रहरी पर्साका डीएसपी लोकनाथ उप्रेतीको सराहनीय कार्यक्रम हार्दिक बधाई ।




पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर पाच भिस्वामा रहेको बिओपी भिस्वाले ७१ , जना विपन परिवारहरुलाई कम्बल वितरण गरेको छन् । बिओपी. भिस्वा सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरीनिरिक्षक रोशन श्रीर्नेट तथा सशस्त्र प्रहरी गुल्म लाहावरथकरी पर्साका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)लोकनाथ उप्रेथीले भिस्वा तथा बंजारीका विपन्न परिवारका ७१ जनालाई न्यानो कम्बल वितरण गर्नु भएको छन् ।


