Thursday, January 22, 2026

सुनसरी प्रहरीद्वार पाच सय ५४ केजी लागु औषध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सुनसरी प्रहरीले सुनसरीबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा गाँजा बरामद गरेको सुनसरी प्रहरीले जानकारी दिएको छन् ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका अन्तर्गत रहेको प्रहरी चौकी अमडुवाले उक्त परिमाणको गाँजा बरामद गरेको जनाको छ । सुनसरी प्रहरीका अनुसार पुस ३० गते प्राप्त विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बर्जु गाउँपालिका–४ हरबनीस्थित बाँसको झ्याङमा लुकाइ छिपाइ राखिएको ५ सय ५४ किलो गाँजा फेला पारेको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles