Thursday, January 22, 2026

इलाका प्रहरी कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न जिल्ला कास्की:-

ताजा / भरखरै प्राप्त

आज मिति २०८२/१०/०४ गते इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी गुणराज बुढाथोकीले साप्ताहिक निरीक्षण कार्यक्रम अन्तर्गत कार्यालय भित्र रहेको क्वार्टर गार्ड, अपराध अनुसन्धान शाखा, प्रशासन/कार्य शाखा, आर्थिक प्रशासन शाखा, हिरासत कक्ष, मेस, चमेना गृह, होजियारी, व्यारेक भवन लगायत कार्यालय परिसर भित्र रहेका अन्य भौतिक संरचनाहरुसमेतको निरीक्षण कार्यक्रम सम्पन्न भएको कास्कीका प्रहरीले जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles