Sunday, May 31, 2026

सुनको मूल्य तोलामा ६००, ले बढ्यो, चाँदीको मुल्य घट्यो:-

ताजा / भरखरै प्राप्त

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ, भने चाँदीको मूल्य घटेको जनाइएको छ ।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुनको तोलाको ६ सयले बढेर तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भइरहेको बताउँछन् ।
यसअघि शुक्रबार सुन तोलाको २ लाख ७७ हजार २ सयमा कारोबार भएको जनाएको छन् ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर तोलाको ५ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको बताएको छन् ।
शुक्रबारसम्म चाँदी तोलाको ५ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो, सुन व्यवसायीले बताएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles