Thursday, January 22, 2026

मोरङ प्रहरीद्वारा मोरङको सुनबर्सी–८ बाट १५५ केजी गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल बीओपी सिक्टीले सुनबर्सी नगरपालिका–८ स्थित लक्ष्मीथान क्षेत्रबाट भारततर्फ तस्करी हुँदै गरेको करिब १५०–१५५ केजी प्रतिबन्धित गाँजा बरामद गरेको छ।
माघ २ गते राति करिब ११ः५५ बजे गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीलाई देख्नासाथ गाँजा बोकेका व्यक्तिहरू फरार भएका थिए। बरामद गाँजा इलाका प्रहरी कार्यालय रंगेलीलाई बुझाइएको छ। घटनामा संलग्न फरार रहेको व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको मोरङका प्रहरीले जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles