Sunday, May 31, 2026

प्रहरी निरीक्षक विश्वम्भर साहलाई २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरी निरीक्षकले अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका शाखा प्रमुखको रुपमा कार्यरत रही पौष मसान्तको विगत देखि पेण्डिङ्गमा रहेका जघन्य तथा गम्भीर कसुरका ११ वटा र सामान्य अपराध १४ वटा गरी जम्मा २५ वटा मुद्दाका प्रतिवादीलाई पक्राउ गरी फछ्र्यौट गरेकोमा सम्मानित भएका छन् ।

विशेष गरी, उनले मिति २०८२।०१।२८ गतेका दिन महोत्तरी जिल्लामा भएको एक जघन्य हत्याको घटनामा संलग्न प्रतिवादी सुरेन्द्र साहलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जनाएको छन् ।
साथै, उनले ठगी तथा बिधुतीय कारोवार सम्बन्धि कसूर शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको जनाएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles