Tuesday, February 3, 2026

जहाज दुर्घटनामा परि उपमुख्यमन्त्री अजितसहित ५ जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

जहाज दुर्घटनामा परी भारत देश महाराष्ट्रका उपमुख्यमन्त्री अजितसहित पाँच जनाको मृत्यु भएको छ ।

भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवार सवार रहेको विमान दुर्घटनामा परेको छ ।

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त भएको छ,।

भारतिय उपमुमख्यन्त्री पवार सहित ४ जनाको मृत्यु भएको भरातिय समाचार स्रोतले जनाइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles