Monday, February 2, 2026

बारा प्रहरी प्रमुखको ठुलो सफलता घटनाको ८ घन्टा नबित्दै हत्यारा पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारामा आमा-छोराको हत्या प्रकरण मृतक युवकका पत्नि र उनका प्रेमीका बारा प्रहरीद्वारा पक्राउ परेका छन् ।

बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपीको ठुलो सफलता: घटनाको आठ घन्टा नबित्दै हत्यारालाई पक्राउ गरेको छन् ।

बारा जिल्लामा आमा सुमित्रा देवी र छोरा रानेविश्वरको हत्या,प्रकरण: मृतक युवाका पत्नी र उनका प्रेमिकालाई बाराका प्रहरीले पक्राउ गरेका छन् ।
बारा जिल्लामा एकै परिवारका आमा–छोराको निर्मम हत्या भएको थियो । जिल्ला प्रहरी कार्यालय बाराका परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
घटनामा परिवारकै ५० वर्षीय श्रीमान् जगरूप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणको संलग्नमा रहेको आशंकामा बारा प्रहरीले मृतककी बुहारी र उनका प्रेमीलाई पक्राउ गरिसकेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles