




काठमाण्डौ जिल्ला काठमाण्डौको महानगरपालिका वडा नम्बर १ दरबार मार्ग स्थित ब्ल्याक आउट डान्स क्लबमा आगलागी आगो लागी भएको थियो,भन्ने खबर प्राप्त हुना साथ नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रबाट प्रहरी निरीक्षक कमला नरालको कमाण्डमा आगलागी नियन्त्रणमा प्रयोग हुने विपद् उद्धार साम्रगी सहित २५ जनाको टोलीले प्रहरी कर्मचारीहरू खटिएर गएको र आगलागी पूर्ण रुपमा नियन्त्रणमा आए पश्चात नेपाल प्रहरीले फिर्ता भएको थिए ।


