लुटेरा विरुद्ध काठमाडौँ प्रहरी कडा एक्सन : लुटेराहरुलाई नियन्त्रणमा लिन प्रहरीले गर्यो गोली प्रहार”काठमाडौँको मूलपानी।
काठमाडौं प्रहरीले लुटेराहरुलाई नियन्त्रणमा लिन गोली चलाएर समात्यो दस जना लुटरा ।
लुटेरा विरुद्ध काठमाडौँ प्रहरी कडा एक्सनमा : लुटेरालाई नियन्त्रणमा लिन गोली प्रहार काठमाडौँको मूलपानीमा प्रहरीले लुटेरा समूहमाथि गोली प्रहार गरेको छ । गएराति लुटेरालाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गोली चलाएको हो ।गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिएको छन् ।


