Wednesday, February 18, 2026

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने रिजन श्रेष्ठ पक्राउ:-

ताजा / भरखरै प्राप्त

शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक प्रहरीद्वारा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुर जिल्लाको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेको छन् । रिजन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले बताउनु भएको छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles