Saturday, April 18, 2026

गगन थापा काठमाडौं मतदान गरेर आफू उमेदवार रहेको क्षेत्र सर्लाही पुगे:-

ताजा / भरखरै प्राप्त

नेपाली कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन्। हेलिकप्टरबाट ११:२० मा सर्लाही पुगेका थापा विभिन्न निर्वाचन स्थलको अवलोकन गरिरहेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles